fbpx

काठमाडौंलाई दशैंमा एक लाख खसी बोका चाहिने !

काठमाडौं । यसपालीको बडादशैं भोलीदेखि शुरु हुँदै छ । नेपालीहरुको महान चाडपर्वले देशलाई अहिले ढपक्कै छोएको छ । दशैंमा खाद्य सामग्री, लत्ता कपडादेखि अज्य विलासिताका सामानको खरिद तथा व्यवसाय पनि राम्रैसँग हुने गरेको छ । दशैंलाई मासु खाने पर्वको रुपमा पनि मनाउने चलन छ । मासु खाने पर्वका रुपमा नै मनाउने भएकाले खसी, बोका तथा च्याङ्ग्राको माग र आयात असाध्यै धेरै हुने गरेको छ । यसपटकको दशैंमा करिब एक लाख ... थप पढ्नुहोस्