fbpx

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो । खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन गरेको छ । एउटा खेलमैदानका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्राल... थप पढ्नुहोस्

चौथो उपत्यकाव्यापी खेलकूद सप्ताह आजदेखि शुरु हुँदै

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को संयोजन तथा हिसान काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा चौथो उपत्यकाव्यापी खेलकूद सप्ताह बिहीबार आजदेखि शुरु हुने भएको छ । खेलकुद सप्ताहका संयोजक रामहरि सिलवाललले आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा गराइने जानकारी दिए । काठमाडौँका विभिन्न स्थानमा हुने प्रतियोगितामा उप... थप पढ्नुहोस्

स्थानीय तहमा खेलकुद पुर्वाधार निर्माणको कार्यविधि पारित

काठमाडौं । मन्त्री परिषदले स्थानीय तहमा खेलकुद पुर्वाधार निर्माण सम्बन्धी कार्यविधि पारित गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडीको उत्पादन, विकास तथा व्यवस्थापनका तयार पारेको कार्यविधिलाई मन्त्री परिषद्ले स्विकृती प्रदान गरेको हो । सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहमा एक एक वटा खेलग्रामको पुर्वाधार निर्माण गर्ने बिषय समेटेको थियो । सोही अनुसार मन्त्रालयले स्थानीय तह खेलक... थप पढ्नुहोस्