fbpx

हरेक क्षेत्र र चरित्रमा समावेशी भावना प्रदर्शित हुन सकोस् : पूर्वअध्यक्ष रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले नव वर्ष २०७६ सालको आगमनको सुखद अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०७६ सालका उपलक्ष्यमा दिनुभएको सन्देशमा उनले भनेका छन्, “नयाँ वर्षका हरेक दिन नयाँ बनुन् । उन्नति र प्रगतितर्फ नयाँ पाइला चालिँदै जाऊन् । परनिर्भरता होइन, आत्मनिर्भरताको बाटो... थप पढ्नुहोस्