fbpx
khullamanch

खुल्लामञ्चमा बनेका अवैध सटरमाथि लाग्याे ‘डोजर’

काठमाडौं । व्यापारी तथा भूमाफियाले कब्जा गर्न लागेको खुल्लामञ्चमा डोज चलेको छ । अवैधरुपमा सटर निर्माण गरी व्यापारीलाई भाडामा लगाइएको काठमाडौंको पुरानो बसपार्कको सटर तथा कबल आज डोजर लगाएर हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका, सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएका सटर डोजर लगाएर हटाइएको हो । राजनीतिक कार्यक्रम तथा आमसभाका लागि प्रसिद्ध स्थ... थप पढ्नुहोस्