fbpx

अमेरिकाले बैठकका लागि ठाउँ खोज्दै गर्दा नेता किम चीन भ्रमणमा

काठमाडौं । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिएको अन्तर्रष्ट्रिय समाचार माध्यामले जनाएका छन् । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको आर्को चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भइरहेको बताइएको छ । तर त्यस बैठकका लागि स्थानको भने निश्चित भएको छै... थप पढ्नुहोस्