स्वर्गीय राजा वीरेन्द्रको आज जन्मदिन

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शाहको आज शनिबार जन्मदिन हो । राजा महेन्द्र शाह र इन्द्रराज्यलक्ष्मी देवी शाहको जेष्ठ पुत्रको रुपमा २००२ साल पुस १४ गते वीरेन्द्रको जन्म भएको हो । प्रारम्भिक शिक्षा दरबार भित्रै लिएका वीरन्द्रले माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेका थिए । यसपछि बेलायतको इटन कलेज, जापान तथा अमेरिकामा पनि अध्ययन गरेका वीरेन्द्रको २०२२ सालमा ऐश्वर्य शाहसँ... थप पढ्नुहोस्
Get Connected With Us