पञ्चायतका समस्त बैगुन, के कांग्रेस ! के कम्युनिस्ट ! सबै पार्टीमा सर्लक्कै सरुवा भए ?

सन्दर्भ : कांग्रेस महासमिति बैठक ‘नेपालबहस’मार्फत कांग्रेस महासमितिका सदस्यहरूको नाममा पत्र चन्द्रमणि गौतम कसैको लागि खड्गो भइरहेको यो महासमिति बैठक कसैको लागि जुँगाको मल्लयुद्ध गर्ने खाल भइरहेको छ । पार्टीको शक्ति संचय र संगठन सुदृढीकरणको चिन्तन कुन नेतामा छ ? कोही देउवा कांग्रेस, कोही कोइराला कांग्रेस, कोही पौडेल कांग्रेसमात्र यहाँ देखिन्छन्, नेपाली कांग्रेसका जनहरू कता छन् ? बत्ती बाल... थप पढ्नुहोस्