fbpx

आकासियो तरकारीको भाउ, सबैभन्दा महङ्गो गोलभेडा [मुल्य सुचिसहित]

काठमाडौं । के तपाईलाई थाहा छ ? बजारमा यतिबेला तरकारीको भाउ आकासिएको छ । जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको हो । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको हो । झापाको बिर्तामोडमा रहेको प्रदेश –१ कै ठूलो कृषिथोक बजारमा गोलभेडा प्रतिकेजी ८० रुपैयाँ 'खुद्रा' बिक्री हुँदै आएको छ । गतवर्ष गोलभेडाले ... थप पढ्नुहोस्