fbpx

कोहलपुरमा अत्याधिक दुर्घटना

नेपालगञ्ज । बाँके जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म सडक दुर्घटनामा परी २३ ले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हीरेन्द्र रोकायका अनुसार जिल्लामा सबैभन्दा धेरै सडक दुर्घटना कोहलपुरमा हुने गरेको छ । दुर्घटना हुने सवारी साधनमध्ये मोटरसाइकल पहिलोमा पर्दछ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक दुर्घटनामा परी १४ पुरुष, आठ महिला र एक बालबालिकाले ज्यान गुमाएक... थप पढ्नुहोस्