fbpx

कोइरालाहरूको ‘पुस्तेनी थलो’मा बिपी प्रतिष्ठान निर्माण गरिने

सिन्धुली, दुम्जा । चार जना पूर्व प्रधानमन्त्री, साहित्यकार, शिक्षाविद् एवं उच्च पदमा आसीन कोइरालाहरूको पुस्तेनी थलो (पुख्र्यौली थलो) दुम्जामा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका नाममा प्रतिष्ठान र उद्यान निर्माण गरिने भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१, दुम्जा पूर्व प्रधानमन्त्रीहरू बिपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाको पुख्र्यौली थलो हो । मातृका, बिपी र गिरिजाप्रसाद... थप पढ्नुहोस्