नगर विकासको लागि कोरियाली लगानी आवश्यक : घिंमिरे

काठमाडौं । तिलोत्तमा नगरपालिकाका जनप्रनिनिधि र नेपालका लागि दक्षिण कोरियाका राजदूत एचई पार्क योङ्ग सिकबीच आज नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाका बारेमा छलफल भएको छ । नगर प्रमुख वासुदेव घिंमिरेले नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि शुरु भएका विकास निर्माण, विभिन्न अभियान तथा भावी योजनाका बारेमा राजदूत सिकलाई जानकारी गराएका छन् । उनले नगरपालिकाले अघि सारेका ठूला योजनामा दक्षिण कोरिया... थप पढ्नुहोस्