fbpx
free-education

कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क

काठमाडौं । दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो । यसका निम्ति, अधिकारीहरुले विद्यालय शिक्षालाई सन् २०२१ सम्ममा निःशुल्क गर्ने गरी आगामी शैक्षिक सत्रदेखि आवश्यक प्रक्रिया शुरु गर्ने जनाएका छन् । हाल दक्षिण कोरियाले प्राथमिक र ... थप पढ्नुहोस्

धर्म परिवर्तनका लागि प्रधानमन्त्री ओलीले पाएको बक्सिस् !

♦ देवेन्द्र चुडाल ♦ लामो समयदेखि विवादमा आएका कोरियाको युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को दुई दिने एशिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी ओलीलाई एक लाख डलर राशीको नेतृत्व र सुशासन पुरस्कारसहित सुनको तक्मा दिइयो । सो पुरस्कार युनिफिकेशन चर्चकी प्रमुख हक जा हान मुनले प्रधानमन्त्रीलाई दिएकी थिइन् । सो पुरस्कारलाई कोरियामा नोबल पुरस्कार सरह मानिन्छ भन्ने क्रिश्चियनहरुले हल... थप पढ्नुहोस्