कोटेश्वर–कलङ्की चक्रपथ विस्तार कार्य सम्पन्न ! ‘हाती छि¥यो, पुच्छर अड्कियो’

जोखिम मोलेर बाटो काट्नुपर्ने बाध्यता काठमाडौं । ‘हाती छि¥यो, पुच्छर अड्कियो’ भने झै कोटेश्वर–कलङ्की चक्रपथ विस्तार कार्य सम्पन्न भए पनि त्यसको ‘सर्भिस ट्रयाक’ को निर्माण कार्य भने अझै सम्पन्न हुन सकेको छैन । ‘सर्भिस ट्रयाक’ निर्माण हुन नसक्दा सवारी साधन र पैदल यात्रुहरुलाई द्रुतगतिमा सवारी साधन गुड्ने विस्तारित चक्रपथ भएर नै जोखिम मोलेर बाटो काट्नुपर्ने बाध्यता रहेको छ । नेपाल र चीनबीच भएको सम... थप पढ्नुहोस्