सरकार निंकुशतातर्फ उन्मूख, कर्फ्यु तोडे ३ महिना कैद, १० हजार जरिवाना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व सम्हालेको १ वर्ष पनि नबित्तै सरकार चरणवद्ध रुपमा निरंकुश शासनतर्फ उन्मूख भएको छ । प्रतिनिधि सभाबाट २ तिहाई सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली नेतृत्वको सरकारले संविधान प्रदत्त अधिकारलाई समेत कुण्ठित हुने गरी कानुन संसोधन गर्न लागेको हो । मौजुदा स्थानीय प्रशासन ऐन खारेज गरी आन्तरिक सुरक्षा व्यवस्थापनका लागि बन्न लागेको प्रस्तावित ‘शान्ति सुरक... थप पढ्नुहोस्