fbpx
kp-oli-departure-today

प्रम ओली भियतनाम भ्रमण सकी कम्बोडिया प्रस्थान

हनोइ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख २६ गते त्यहाँ पुगेका थिए। भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्रीका साथ उनक... थप पढ्नुहोस्

प्रधानमन्त्री ओली भन्छन्,’देशलाई आधुनिक र समृद्ध देश बनाउन चाहान्छौँ’

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले पृथकतावादी राजनिति सकिएपछि के गर्ने भन्ने विषयमा केही तत्वहरु आत्तिएको बताएका छन् । नेकपाको ७० औँ एकता दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई आधुनिक र समृद्ध बनाउन चाहेको र त्यसको लागि तयारी भइसकेको समेत बताएका हुन् । आधुनिकिकरणको लागि देशलाई डिजिटल यात्रा तय गरेको बताउँदै विद्यालय स्तरबाटै डिज... थप पढ्नुहोस्

नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आज नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले २०७५ सालभित्र सरकारले हासिल गरेका उपलब्धि तथा ०७६ सालमा सरकारका नीति तथा योजनालगायत विषयमाथि सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्रीले आज अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिज... थप पढ्नुहोस्

आजबाट लगानी सम्मेलन, प्रधानमन्त्री ओलीले भव्य समारोहका बीच उद्घाटन गर्ने

काठमाडौं । लगानी बोर्डको आयोजनामा काठमाडौंमा आजबाट लगानी सम्मेलनको सुरु हुने भएको छ । सम्मेलनको तयारीबारे प्रधानमन्त्री, मन्त्रीहरू, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिलाई हिजो ‘ब्रिफिङ’ गर्दै बोर्डले सबै तयारी पूरा भएको जनाएको हो । चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा सहभागी जनाउने लगानीकर्तासँग पूर्व निर्धारित विकास साझेदारीका योजनामा हस्ताक्षर गर्ने भएको छ । लगानी सम्मेलनको पूर्व सन... थप पढ्नुहोस्

विप्लवका नेता कार्यकर्ताहरुलाई चैतसम्म नियन्त्रणमा लिन्छौ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले विप्लव समूहका सबै नेताकार्यकर्ताहरुलाई चैत महिनाभित्र नियन्त्रणमा लिइसक्ने दाबी गरेका छन् । संसद भवन नया बानेश्वरमा सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दे ओलीले चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने प्रष्ट पारे । उनले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव... थप पढ्नुहोस्

प्रधानमन्त्री चढेको जहाज होल्ड भएपछि छानबिन समिति गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमानलाई अवतरण गर्ने क्रममा आकाशमा करिब दुई घण्टा ‘होल्ड’ गरिएको छ । सरकारले यस विषयमा छानविन गर्न लागेको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति बनाएको छ । मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लगाउनुपरेको थियो । यति... थप पढ्नुहोस्

‘नाटक’ वर्तमानको ऐना र भविष्यको टर्चटाइट हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाजको ऐना र टर्चटाइट भएको बताउँदै यसले समाज परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने धारणा व्यक्त गरेका छन् । उनले अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै सोमबार नाटले समाजको वर्तमान र भविष्य दुवै देखाउने बताए । ‘नाटक विधा समाजको ऐना पनि हो, टर्च लाइट पनि हो,’ उनले भने, ‘ऐनाले वर्तमान र टर्च लाइटले भविष्य देखाउँछ ।’नाट्य क्षेत्रको प्रवर्धनका ला... थप पढ्नुहोस्

दशकौँ देखिको विकास र समृद्धिको चाहना अब पूरा हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँ देखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित समारोहमा सम्बोधन गर्दै कार्यक्रमलाई सम्बोधन गर्दै प्रभानन्त्री ओलीले मुलुकमा लोकतान्त्रिक प्रक्रिया अवरुद्ध पार्न खोज्ने तत्व सलबलाएको बताए । नेपालीहरुको विकास र समृद्धिको यात्रा तय भएको तर त्यसमा बाधा हाल्... थप पढ्नुहोस्

दुईतिहाई मतको सत्तारुढ पार्टीमा अत्तालिएका अध्यक्ष प्रचण्ड

शहरमा जसको चर्चा छ –बईरी आतंकित मानसिकताले नै त होला, प्रचण्ड हिजोआज विदेश भ्रमणमा निस्कन छोडेका छन् । १० वर्षसम्म सारा नेपालीलाई आतंकित बनाएको शक्तिका नाइके भएर आएका पुष्पकमल दाहाल ऊर्फ प्रचण्ड हिजोआज आफैं अत्तालिएका देखिन्छन् । विगतका आफ्ना कर्तुत आज मानवताविरोधी अपराधका रुपमा जागृत हुनथालेपछि उनी अत्तालिएका हुन् । जल्दोबल्दो बेलामा उनले तत्कालीन एमालेलाई यसरी दुत्कारेकै हुन्, “अबको निर्वा... थप पढ्नुहोस्

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक बर्षसम्म गरेका कामको विवरण र ... थप पढ्नुहोस्
1 2