fbpx
kp oli

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रको सडकका लागि चार करोड रकमान्तर, जेठमा मात्र पाँच अर्ब रुपैयाँ रकमान्तर

काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्षको ११ औँ महिनामा पाँच अर्ब रुपैयाँ रकमान्तर गरेको छ। आर्थिक वर्षको अन्तिममा केही चालु तथा पुँजीगत खर्चको भूक्तानीका लागि पाँच अर्ब पाँच करोड ५० लाख रुपैयाँ रकमान्तर गरेको मन्त्रालयले जनाएको छ। संघीय सरकारबाटै सञ्चालित ठूला आयोजनाको भूक्तानी तथा स्थानीय एवं प्रदेश तहबाट सञ्चालन भइरहेका आयोजनाका लागि रकमान्तर गरी थप बजेट दिइएको छ। रकमान्तर गरेर माओवादी द्वन्द्व... थप पढ्नुहोस्
kp-oli

युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो विदेश भ्रमण सकाएर स्वदेश फर्किएका छन् । युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका ओली आज बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् । ओलीले आफ्नो भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी गराउँद... थप पढ्नुहोस्
गणतन्त्र दिवस

सन्दर्भ :- गणतन्त्र दिवस – शासन फेरियो ,प्रवृत्ति दोहरियो

मुलुक गणतान्त्रिक आवरणमा फेरिएको १२ वर्ष पूरा भएछ । ०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो वैठकले २३८ वर्षीय पुरानो शाहवंशको जरो उखेल्दै गणतन्त्र नेपालमा रुपान्तरण गरी दियो । गणतन्त्र आएपछि त चमत्कारै हुुन्छ भन्ने आम जनताको आकांक्षा थियो । तर यस अवधिमा भए गरेका कामले जनता नै शासनसत्ताको मालिक भन्ने कुनै छनक मिलेन । बरु गणतन्त्र नेपालले राजा–महाराजालाई लखेटेर त्यो स्थान आफूले ओगट्ने दाउका रुप... थप पढ्नुहोस्

पत्रकारलाई गोर्खे लौरी लाउने ओली सरकारको पतन निश्चित

अठारौं शताब्दीको उत्तराद्र्धसम्म अमेरिकी जनताको विश्वास प्रेस जगतप्रति चरमचुलीमा थियो । मानिस बाइबलमा लेखिएको भन्दा अखबारमा छापिएको कुरा बढी पत्याउँथे । एक किसिमले भन्ने हो भने ईश्वरको दर्जा मिलेको थियो पत्रकारलाई । तर यो अवसरको केही पत्रकारले दुरुपयोग गरे । अमेरिकाको न्यूयोर्कबाट प्रकाशित The New York world भन्ने अखबारको स्वामित्व जोसेफ पुलित्जरले लिएपछि अमेरिकाको पत्रकारिताले नयाँ फड्को मा¥यो ।... थप पढ्नुहोस्
mohan-vaidhya

ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् , भतुवा कम्युनिष्ट हुन् : नेता वैद्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् ।  बैद्यले भने -‘ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् । भतुवा कम्युनिष्ट हुन् । उनीहरुले सच्चा कम्युनिष्टको बेइज्जत गरिरहेका छन् । काँग्रेसले कम्युनिष्टको सरकारले केही गर्ने सकेन भन्छन्, उनीहरु कम्युनिष्ट नै होइनन्, भतुवा हुन् ।... थप पढ्नुहोस्
केपी शर्मा ओली

प्रधानमान्त्री ओली सवार हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सवार हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । लुम्बिनी जान लागेका प्रधानमन्त्री ओली मौसममा खराबी आएका कारण भरतपुरको आर्मी व्यारेकमा अवतरण भएका हुन् । प्रहरीका अनुसार प्रधानमन्त्री ओली आधा घण्टा व्यारेकमा रोकिएका थिए । प्रधानमन्त्री ओलीसँग ने क पाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य थिइन् । प्रधानमन्त्री ओली सो क्रममा भरतपुर महानगरपालिकाकी म... थप पढ्नुहोस्
kp-oli

अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो सुरु, प्रधानमन्त्री ओलीले दिउँसै सपना देखेपछि…

काठमाडाैं । नेपालमा पाइने बहुमूल्य रत्न, आभूषणको सम्भावना उजागार तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो–२०१९’ आयोजना गरिएको छ । खानी तथा भू–गर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले संयुक्तरुपमा लैनचौरस्थित खानी तथा भू–गर्भ विभाग परिसरमा आयोजना गरेको उक्त एक्स्पोमा नेपालमा पाइने बहुमूल्य रत्न, आभूषण, परम्परागत तथा आधुनिक गरगहनाको प्रदर्... थप पढ्नुहोस्
नेकपा

नेकपाभित्र भूसको आगो – ओलीबिरुद्ध कसिलो मोर्चा

काठमाडौं । मुलुकमा कम्युनिष्ट बहुमतको सरकार बनेपछि तत्कालिन एमाले र माओवादी केन्द्र समर्थित कार्यकर्ता मात्र नभै विपक्षमा भोट होल्ने मतदातासमेत उत्साही बनेका थिए । हुनपनि लामो अस्थिरता र खिचातानीपछि मुलुकले स्थिर सरकार पाउनु सकारात्मक थियो । नेपाल र नेपालीप्रति सद्भाव राख्ने सबैले केपी ओली सरकारप्रति आशा र भरोसाका आँखा लगाएका हुन् । तर बिहानीले दिनको संकेत गर्छ भनेजस्तो यो सरकार बेकम्मा भइसकेको अ... थप पढ्नुहोस्
kp-oli

ओली नयाँ राजतन्त्र स्थापनामा तल्लिन !

"काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर" – हाम्रा पुर्खाले यो उखान त्यसै बनाएका रहेनछन् । दुईतिहाईको प्रचण्ड बहुमतका साथ सत्तामा विराजमान कम्रेड केपी ओलीको ध्यान मुलुक र जनताको समृद्धितिर कम , घाँटी निमोठ्नेतिर बढी देखिएको छ । प्रसंग मिडिया काउन्सिल गठनसँग जोडिन्छ । प्रजातन्त्रले नपुगेर हामी लोकतन्त्रको यात्रामा बढेका छौं, तर सरकारको काम भने पूर्ण निरङ्कुशता लाद्नेतर्फ उद्यत् छ । कुनै बेला बयलगाडामा... थप पढ्नुहोस्
KP-Sharma-Oli

प्रधानमन्त्रीको छुद्र बचन संसदको रेकर्डबाट हटेपनि आम नागरिको मनस्पटलबाट हट्ने छैन

काठमाडौं । सभामुख कृष्णबहादुर महराले गैरसंसदीय, अभद्र र अमर्यादित शब्द अभिलेखबाट हटाउन सभामुखको रुलिङ गरेका छन् । नीति तथा कार्यक्रम पारित गर्ने क्रममा वैशाख २४ गते सदनमा प्रयोग भएका गैर संसदीय शब्द सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । यसले प्रधानमन्त्रीदेखि, मन्त्री र सांसदहरुले संसद भवन भित्रबाट नै गणतन्त्रको मजाक उडाइरहेको भान भएको छ । बोल्ने बेलामा ख्याल नगरिकन तथानाम बो... थप पढ्नुहोस्
1 2 3 9