fbpx

मोदीलाई शुभकामना दिन ओलीलाई हताराे !

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना आज बिहीबार बिहानदेखि सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चुनावमा होमिएको नेशनल डेमोक्रेटिक एलाइन्सले अहिलेसम्म बहुमत सिटमा अग्रता लिएको देखेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा शुभकामना व्यक्त गरेका छन् । उनले बिहीबार दिउँसो सामाजिक सञ्जालमा टिवटरमार्फत शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले लेलेख्दै भने... थप पढ्नुहोस्

सिरुवा पर्वको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीले मनाउने सिरुवा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने त्यस समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । ... थप पढ्नुहोस्

प्रधानमन्त्री ओलीले दुईदिनका लागी काठमाडौं छोडे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनका लागी काठमार्डौं छोडेका छन् । प्रधानमन्त्री ओलीले जिल्लाहरुमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन दुई दिन काठमाडौं छोडेका हुन् । दुईदिने झापा र मोरङ भ्रमणमा जानका लागी उनी आज त्यसतर्फ प्रस्थान गरेका छन् । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उ... थप पढ्नुहोस्

प्रधानमन्त्री र प्रचण्ड भोली रौतहट जादै, काठमाडौंबाटै खटिए सुरक्षाकर्मीको टोली !

रौतहट । प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुक्ष्पकमल दाहाल प्रचण्ड शनिबार भोली रौतहटको गरुडा जाने भएका छन् । ने क पा प्रदेश २ कमिटीको आयोजनामा भोली हुने आमसभा विशेष सम्बोधन गर्न ओली र प्रचण्ड रौतहट जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जेठ ३ गते एमाले र माओवादी केन्द्र बीच एकतापछि यो सभा पहिलो पटक हुन लागेको हो। जनसभाको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार साँझ ने क पाका २ न... थप पढ्नुहोस्

जनताको करमाथि दुईतिहाइको रजाईँ, कमिशनको लोभमा फस्यो संसद सचिवालय

काठमाडौं । सार जनताको रगत र पसिनाबाट जम्मा भएको कर, राजस्व जनहितका काममा लगाउन सक्ने तागत बोकेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अलोकप्रिय बन्न पुगेको छ । दुई तिहाइको बहुमत सहित सरकारको नेतृत्व गरिरहेका ओलीले सुसाशन र भ्रष्टारारमा शुन्य सहनशिलताको मन्त्र जपेको पनि वर्षौँ भएको छ । तर, प्रधानमन्त्रीले नै सुसाशन र भ्रष्टाचारको परिभाषा फेर्ने छाँटकाँट देखाएका छन् । प्रधानमन्त्री ओ... थप पढ्नुहोस्