fbpx

काण्डैकाण्डले भरिएको ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा विफल !

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काण्डैकाण्डले भरिएको ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा विफल भएको बताएका छन् । बालुवाटार काण्ड, खुलामञ्च काण्ड, सुन काण्ड, निर्मला काण्ड, वाइडबडी काण्डलगायत काण्डैकाण्डले ओली सरकार जनताको नजरबाट खस्केको बताए । रौतहटको राजपुर नगरपालिकामा शनिबार कांग्रेसले आयोजना गरेको आमसभामा पौडेलले प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाउने प्रतिबद्ध... थप पढ्नुहोस्

नेकपामा थप तरंग,समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा !

काठमाडौं । आइतबार प्रकाशित पत्रपत्रिकाहरुले फरक–फरक विषयलाई प्राथमिकता दिँदै समाचार छापेका छन् । आज नेकपाभित्रको अन्तरद्वन्द्व, विभिन्न सरकारी निकायमा भइरहेको भ्रष्टाचार, अनियमितता, सरकारले ल्याएका विकास योजनालगायतका खबर प्राथमिकतामा परेका छन् । कान्तिपुरले ‘नेकपामा थप तरंग’ शीर्षकको समाचारलाई मुखपृष्ठमा प्राथमिकता साथ प्रकाशित गरेको छ । कान्तिपुरले लेखेको छ– नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वल... थप पढ्नुहोस्

सत्तारुढ दलभित्र चर्किरहेको ‘महाभारत’

शीर्ष नेताहरू सीआईएको जालमा परिसकेको कार्यकर्ताहरूको आरोप कुसुम विश्वकर्मा / नेपालबहस डेक्स ने.क.पा. का सहअध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले फेरि थाङ्नामा सुताइदिए । २९ मंसिरका दिन सार्वजनिक रुपमा प्रचण्डले घोषणा गरेका थिए, “अब केही दिनभित्रैमा हाम्रो पार्टीको पोलिटब्युरो गठन हुने पार्टी सचिवालयमा निर्णय भइसकेको छ ।” गत बिहिबारको स्थायी समिति बैठकमा प्रधानमन्... थप पढ्नुहोस्

बैंकहरु सहकारीमा रुपान्तरण हुन थालेपछि अर्थमन्त्री हायल कायल !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार गठनपछि शेयर बजारमा लगातार पहिरो जानु र बैंकहरुले अन्धाधुन्द निक्षेपमा व्याज बढाउन थालेपछि बल्ल अर्थमन्त्री डा. युवराज खतिवडाको घैंटोमा घाम लागेको छ । वित्त बजार र पूँजी बजारमा देखिएको असन्तुलन र विकृतीमाथि एक साताभित्र अध्ययन गरी समाधानका राय सुझाव दिन उच्चस्तरीय समिति गठन भएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठि... थप पढ्नुहोस्

प्रधानमन्त्री ओलीज्यू, यी स्थानीय तहमा सरकार कहिले पुग्छ ?

 हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशभरी नै भएको दावा गरे । त्यो पनि एक दुई जनाको बीचबाट होइन । हजारौं जना दर्शक र श्रोताले सुन्ने गरी । या भनौं नयाँ युगको सुभारम्भ गरेको दावा गरे रै । देशमा धेरै तन्त्रहरु आए । विभिन्न तन्त्रका नाममा नेताहरुको उदय पनि भयो र कालान्तरमा विलय पनि भए तर जनतासँग चासो राखने निकायमा भने कुनै तन्त्रले काम गर्न सकेको छैन भन्दा अचम्म नहोला । सुगमका नागरिकलाई... थप पढ्नुहोस्

नयाँ युगको सुरुवात : सामाजिक सञ्जालमा रमिता

काठमाडौं । शहरमा एकाएक अहिले प्रधानमन्त्री केपी शर्मा ओली चर्चामा आएका छन् । यो चर्चा अरु कसैका कारण नभई स्वयं प्रधानमन्त्री आफ्नै कारणले चर्चामा आएका हुन् । प्रधानमन्त्री ओलीका फोटो शहरका विभिन्न भागमा आम नागरिकले देख्नेगरि टाँगिएको, झुण्ड्याईएको एवं टाँसिएको छ । सरकारले पहिलो पटक श्रमिक र उनीहरुका आश्रित परिवारको लागि भन्दै सामाजिक सुरक्षा योजना ल्याएको छ । यो योजना धेरै वर्ष पहिले नै ल्याइएको ... थप पढ्नुहोस्