fbpx

प्रमुख आयुक्त सिफारिस : ओलीले भने, ‘देउवासँग सल्लाह गरेकै हो’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त नियुत्तिका विषयमा कांग्रेस सभापति शेर बहादुर देउवासँग सल्लाह गरेर सिफारिस गरेको बताएका छन् । प्रदेश १ का विभिन्न कार्यक्रमा भाग लिन आइतबार विराटनगर पुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख आयुक्तको चयन गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवासँग छलफल भएको समेत बताएका छन् । सरकारले ए... थप पढ्नुहोस्

नेपालमा लगानी भित्रिनेमा सरकार विश्वस्त : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न लगानी सम्मेलनबाट सरकार निकै उत्साहित भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्मेलनमा एशियाली विकास बैँक, विश्व बैँकदेखि संसारका विभिन्न देशका प्रतिनिधिको उल्लेखनीय सहभागिताले पनि नेपालमा लगानी भित्रिनेमा सरकार विश्वस्त रहेको बताए । प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले आधार वर्ष मानेर काम गरेको र यस वर्ष... थप पढ्नुहोस्