fbpx

२४ घण्टामा ७ सय ५० वटा सवारी साधन कारवाहीमा !

ईटहरी । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७५० वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका छन् । १३ गते बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्ममा ट्राफिक प्रहरीले चलाएको कारवाहीको तथ्यांक हो यो । प्रदेश ट्राफिक कार्यालय ईटहरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद प्रसाईका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ३२ जना, मोटरसाईकलमा ३ जना चढेर यात... थप पढ्नुहोस्