fbpx
कांग्रेसको जागरण अभियान

विभाजित मानसिकतामा कांग्रेसको जागरण अभियान !

काठमाडौं । "विनाश काले विपरित बुद्धि ।" संस्कृतको यो उक्ति अहिले प्रमुख प्रतिपक्षमा सिमित रहेको नेपाली कांग्रेसका लागि सान्दर्भिक बनेको छ । प्रतिपक्षी भूमिकामा पुगेको वर्ष दिन नाघिसक्दासमेत कांग्रेस न त सडकमा देखियो न सदन मै । बल्लतल्ल जागरण अभियान सुरु गर्ने निर्णय त भयो , त्यो पनि विवादास्पद । गएको महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएयता नै भाँडभैलो चुलिएको हो पार्टीको आन्त... थप पढ्नुहोस्