fbpx
KP-Sharma-Oli

प्रधानमन्त्रीको छुद्र बचन संसदको रेकर्डबाट हटेपनि आम नागरिको मनस्पटलबाट हट्ने छैन

काठमाडौं । सभामुख कृष्णबहादुर महराले गैरसंसदीय, अभद्र र अमर्यादित शब्द अभिलेखबाट हटाउन सभामुखको रुलिङ गरेका छन् । नीति तथा कार्यक्रम पारित गर्ने क्रममा वैशाख २४ गते सदनमा प्रयोग भएका गैर संसदीय शब्द सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । यसले प्रधानमन्त्रीदेखि, मन्त्री र सांसदहरुले संसद भवन भित्रबाट नै गणतन्त्रको मजाक उडाइरहेको भान भएको छ । बोल्ने बेलामा ख्याल नगरिकन तथानाम बो... थप पढ्नुहोस्