fbpx
krisna-sen

पत्रकार थापाले पाए कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार

काठमाडौं । यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुरस्कार प्रदान गरेका हुन् । रु ५० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष प्रद... थप पढ्नुहोस्