fbpx

नेपाली भाषा, शिक्षण र वर्तमान अवस्था

कृष्णसुन्दर थापा सभ्यताको विकाससँगै मानवले विविध पक्षको विकास गर्दै गयो । ती विविध पक्षमध्ये भाषा प्रमुख मानिन्छ । मानिसलाई पशुको कित्ताबाट अलग्याउने प्रमुख साधन भाषा नै हो भन्दा अत्युक्ति नहोला । भाषाविनाको मानव सभ्यताको कल्पनामात्र पनि सकसपूर्ण हुन्छ । जनावरीय तथा यायावरीय जीवन व्यतित गर्दै आएको मानवले आफ्ना भावनाहरु आदानप्रदान गर्नका लागि अनवरत प्रयास गर्ने क्रममा भाषाको विकास भयो । ढुङ्गे युग... थप पढ्नुहोस्