fbpx

चिसोले स्वास्थ्यमा समस्या, बालबालिका र जेष्ठ नागरिक बढि जोखिममा

काठमाडौं । गर्मीयामको तुलनामा जाडो मौसममा कम बिरामी हुने भए पनि चिसोको कारण हुने बिरामीको संख्या वृद्धि भएको छ । विशेष गरी बालबालिका र जेष्ठ नागरिक चिसोको जोखिममा छन् । जाडो बढेसँंगै उपत्यकाका अस्पतालहरूमा चिसोको मौसमबाट हुने बिरामीहरूको संख्यामा बृद्धि हुँदै गएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापमान शून्य डिग्री सेल्सियसमा झरेसँंगै चिसोको कारण बिरामीहरु बढेका हुन् । उपत्यका लगायतका विभिन्न... थप पढ्नुहोस्