fbpx

११ वर्ष पछि कुलमानले गरे सवस्टेशनको उद्घाटन

काठमाडौं । सामान्यतया एउटा सवस्टेशनको निर्माण सक्न कति समय लाग्ला ? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर प्राधिकरणले नै निर्माण गरेको एक सवस्टेशन सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ । सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३/११ किलोभोल्ट क्षमताको सवस्टेशनको निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको प्राधिकरणले जनाएको छ । विसं २०६४ असार २५ गते निर्माण शुरु भएको सो सवस्... थप पढ्नुहोस्

तासको खालबाट प्राधिकरण नोलाइट फाँटका कर्मचारी रंगेहात समातिए

उज्यालो नेपाल अभियानमा बाधक बन्दै नोलाइट फाँटका कर्मचारीहरु, जसलाई खम्बा सार्दा र मिटर जडान गर्दा घुस चाहिन्छ ! देशभरी नै यस्ता कामचोर प्रवृत्ति भएका कर्मचारीले कुलमानको कमाण्ड र कार्यलाई हल्लाइरहेको छ र गिज्याइरहेको छ भन्दा फरक नपर्ला । काठमाडौं । वर्षै वर्षदेखि अर्बैं रुपैयाँ घाटामा रहेकको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई धम्किदिने कर्मचारी पक्राउ परेका छन् । घिसिङको ... थप पढ्नुहोस्