fbpx
kulman-

कुलमानमाथि भ्रष्टाचारको आरोप, भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छुः कुलमान

काठमाडाैँ । नेपाल विद्मुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको आरोप लागेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले घिसिङमाथि अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर र ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुबाट बक्यौता असुली गर्ने नाममा ९ अ... थप पढ्नुहोस्