कुमारी बैंक र स्मल वल्डबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र स्मल वल्र्ड सर्भिस ग्रुप लिमिटेड युकेबीच रेमिट्यान्स सेवा मुलुकभर विस्तार गर्ने सम्भौता भएको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र स्मल वल्र्ड सर्भिस ग्रुपका प्रमुख कार्यकारी अधिकृत निकोल्स जोन स्टेवार्ट डेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका (काउन्टर र अनलाइन रेमिट्यान्स सर्भिस) मार्... थप पढ्नुहोस्

राष्ट्र बैंकको चेतावनीपछि बैंकरहरु डराए, जनताले घटायो ब्याजदर

काठमाडौं । नेपाल बैंकर्स संघको भद्र सहमती तोडिएपछि श्रृजना भएको ब्याजदर बढाउने प्रतिस्पर्धामा पूर्णबिराम लाग्ने संकेत देखिएको छ । बैंकर्स संघको नेतृत्वले खुट्टा कमाउँदा बैंकहरुबीच नै निक्षेप खोसाखोसको अवस्था आएको थियो । यसले आम लगानीकर्तालाई आन्दोलनमा उत्रन बाध्य बनायो । अर्थमन्त्री नै रनभुल्लमा पर्ने अवस्था श्रृजना गरायो । जुन जस्ता परिस्थितिहरु देखिए त्यो घाम जस्तै छ, सर्वविदितै छ । जसको कथा यहा... थप पढ्नुहोस्

निक्षेप ब्याजदरमा कुमारी बैंक अघिअघि,अरु पछि पछि ……

काठमाडौं । सिसिडी रेसियो टाईट बनेपछि छटपटाएका वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा दैनिक जसो ब्याजदर बढाउन थालेका छन् । यो प्रतिस्पर्धामा कुमारी बैंक सबैभन्दा अगाडि देखा पर्न थालेको छ । बैंकले आज प्रकाशित गरेको ब्याजदर सम्बन्धि सुचनामा विशेष मुद्धती खातामा १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । तीन बर्षसम्मका लागि रकम जम्मा गर्न सकिने उक्त खातामा बचतकर्ताले न्युनतम १० हजार रुपैयाँदेखि जति... थप पढ्नुहोस्