fbpx

काफ्ले खतरामुक्त, अझै २४ घण्टा डाक्टरको निगरानीमा रहने

काठमाडौं । हृदयाघात भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा उपचाररत नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्ले खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उपचारमा सहमागि चिकित्सकले दिएको जानकारी अनुसार उनी खतरामुक्त रहेका छन् । उनलाई अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कुमार दुलालले जानकारी द... थप पढ्नुहोस्