fbpx

हुलाकमा विदेशी नागरिकको आकर्षण बढ्दै

काठमाडौं । काभ्रेपलाञ्चोकको जिल्ला हुलाक कार्यालय धुलिखेलबाट विदेशी नागरिकले समेत सेवा लिन थालेका छन् । नेपालको ऐतिहासिक सम्पदा एवं पर्यटकीय स्थल घुमेर त्यहाँको पर्यटकीय स्थल धुलिखेल पुग्ने विदेशी नागरिकले हुलाकमार्फत ती स्थल र सम्पदाको पोष्टकार्ड तथा तस्वीर आफ्नो देश पठाउने गरेका हुन् । जिल्ला हुलाक प्रमुख पदमबहादुर खत्रीले विशेषगरी युरोपका नागरिकले त्यहाँका पर्यटकीय स्थल र ऐतिहासिक सम्पदाको पोष... थप पढ्नुहोस्