वरिष्ठ पत्रकार कुसुम भन्नुहुन्छ, ‘भविश्यको पुर्वाभास खै’ ?

काठमाडौं । पछिल्लो समय मानिसहरुलाई मनभित्रका भावना, रमाइला पल अनि दुख सुख साट्ने माध्यम बनेको छ, सामाजिक सञ्जाल फेसबुक !!!!! फेसबुकमा कतिपयले रमाइला कुरा लेखेर पोष्ट गर्छन् । कतिपयले आफुले गरेका दैनिक गतिविधी भित्रका कुरा पोष्ट गर्छन् । सहज अर्थमा भन्ने हो भन्ने सामाजिक सञ्जाल नै सुचना छिटो र छरितो माध्यमका रुपमा धेरै जसोले प्रयोग गरेका छन् । अहिले नेपालका अधिकांश मानिसहरु कुनै कुनै तवरले समय नि... थप पढ्नुहोस्

धुर्मुस जी ! नमुना नेपाल बनाउने भनेर दिएको चन्दा कहाँ गयो ?’

धर्मुसेलाई ‘माग्ने’ बनाई जनतासँग मागेको पैसाले क्रिकेट रंगशाला बनाउनु थियो भने यो देशमा गणतन्त्र किन ल्याएको ? पंचायतकालमा पनि कलाकारहरुले चन्दा उठाएर धेरै ठाउँमा पंचायत रजत स्तम्भ र द्वारहरु बनादिएकै थिए, एउटा रंगशाला पनि बनाइदिन्थे । गणतन्त्र आएपछि राज्यले नै जनताका लागि सबथोक गर्छ भन्ने सपना देखाएर जनताका छोराछोरीलाई जर्बदस्ती हतियार बोकाइयो । पढिरहेका कलिला युवालाई जनवादी शिक्षाको दुहाइ दिएर ... थप पढ्नुहोस्