fbpx

लगानीकर्तालाई नेप्सेले गर्यो यस्तो आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर तथा लगानीकर्तालाई केवाइसी अपडेट गर्न आग्रह गरेको छ । साथै नेप्सेले पुरानो कारोबार प्रणाली (सिटिएस) मा विवरण अपडेट नगराई ब्रोकरको प्रणाली (टिएमएस) कारोबार गर्न नसकिने प्रष्ट पारेको छ । निकै लामो प्रतिक्षा र तामझाम साथ सुरु गरिएको अनलाइन कारोबार प्रणाली प्रभावकारी रुपमा संचालनमा नआएपछि नेप्सेले लगानीकर्ता तथा ब्रोकरलाई केवाइसी अपडेट गर्न गराउन आग्रह... थप पढ्नुहोस्

सरकारका कारण तरलता अभाव चर्किएको बैंकर्सको निश्कर्ष

काठमाडौं । सरकारले विकास खर्च गर्न नसकेका कारण तरलता अभाव अझ चर्कने निश्कर्ष निकाल्दै बैकंर्स संघको आकस्मिक बैठक सकिएको छ । साथै केवाईसी र सम्पति शुद्धिकरणसँग सम्बन्धित गोएएमएल सफ्टवेयरका कारण पनि बैंकिङ्ग च्यानलमा पैसा नआएको धारण अधिकांश बैंकर्सहरुले निकालेका छन् । त्यसैले तरलता अभाव दीर्घकालसम्म जाने निश्कर्ष बैंकरहरुकाे छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको  आकस्मिक पूर्ण बैठक... थप पढ्नुहोस्