fbpx

प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी

धनुषा । श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन । मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका... थप पढ्नुहोस्

‘हाइलाइफ’ चप्पल उद्योगमा श्रम शोषण, होटल एशिया टिकको सेवा शुल्क मालिकलाई !

काठमाडौं । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ । बूढीगङ्गा–३ मा रहेको उक्त उद्योगमा दुई सय मजदुर कार्यरत रहेकामा वर्षौंदेखि श्रम शोषण गर्दै आएको अनुगमनका क्... थप पढ्नुहोस्

सरकारले कतारलाई भन्यो- ‘दलाली अन्त्य गर, कामदार फ्रि मा लैजाऊ’

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी शून्य लागतमा अर्थात म्यान पावर कम्पनीलाई कुनै रुपैयाँ तिर्नु नपर्ने गरी कामदार लैजान कतारसँग आग्रह गरको छन । मन्त्रालयमा मंगलबार भएको मन्त्री विष्ट र नेपालका लागि कतारका राजदूत महमद युशुफबीचको भेटमा उनले कतारमा कार्यतर नेपाली कामदारलाई २४ सै घन्टा बीमाको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । तर त्यसअघ... थप पढ्नुहोस्