fbpx

लगानी बोर्डको अधिकार र कार्यक्षेत्र फराकिलो बन्दै

काठमाडौं । लगानी बोर्डको अधिकार र कार्यक्षेत्र बढ्ने भएको छ । सरकारले रु ६ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा बोर्डको काम तथा कार्यक्षेत्रलाई पनि थप गर्दै शक्तिशाली बनाउने, ठूला आयोजनासँग समन्वय तथा व्यवस्थापनको जिम्मा दिइने भएको छ । सरकारले आगामी च... थप पढ्नुहोस्