fbpx
lagankhel-sattadobato

सर्वोच्चको आदेशले सडक विस्तारका काम रोकियो

ललितपुर । सरकारले उपत्यकाभित्रका साना सडकलाई विस्तार गरेर फराकिलो बनाउने काम थालेपनि पछिल्लो समयमा भने सुस्तता आएको छ । स्थानीयहरु सरकारले सडक विस्तारको नाममा आफ्नो घरबास उठाउन लागेको भन्दै विरोधमा छन् । सरकारविरुद्ध सर्वोच्चमा निवेदन दिएका छन् । सरकारले थालेको काममा स्थानीय व्यक्तिको साथ लिन नसक्दा अवस्था सोचेभन्दा विपरित बन्न पुगेको छ । सरकारले विकास निर्माणको काममा स्थानीय व्यक्तिहरुको भावना, ग... थप पढ्नुहोस्