लोकतान्त्रिक भन्ने अनि अध्यादेश ल्याएर देश चलाउने ? संसदले मागे मन्त्री पण्डितसँग जवाफ

काठमाडौं । सङ्घीय संसद्का सांसदहरुले संसद् सञ्चालनमा विलम्ब गर्ने तथा अध्यादेशबाट देश चलाउने अवस्थाले लोकतन्त्र बलियो तुल्याउन नसकिने धारणा व्यक्त गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको र संसदमा दुई तिहाइ बहुमत हुँदा पनि अध्यादेश ल्याएर सत्ता संचालन गर्न खोज्नु ठिक नभएको तर्क गरेका छन् । यस विषयमा सत्ता पक्षका संसदले नै विरोध गर्न थालेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन सम... थप पढ्नुहोस्