fbpx
लालबाबु पण्डित

राष्ट्र सेवक कर्मचारीको जिम्मा सरकारले लिने हो, म कैँची चलाउँदिन :- मन्त्री पण्डित

काठमाडौं । सङघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका राष्ट्र सेवक कर्मचारीको वृत्ति विकासका लागि सम्पूर्ण ढोका खुला गरिने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा उनले समायोजनमा गएका कर्मचारीको सेवा निवृत्तपछिका सम्पूर्ण जिम्मेवारीको स... थप पढ्नुहोस्