fbpx
lalbabu-raut-nic-asia

मुख्यमन्त्री राउतले गरे एनआईसी एशियालाई घुमाउरो प्रश्न

काठमाडौं । प्रदेश नं २ को व्यापारिक केन्द्र जनकपुरको पिडारी चोकमा एनआईसी एशिया बैंकले शाखा खोलेको छ । सो शाखाको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गरेका छन् । शाखा उद्घाटनकै क्रममा उनले बैंकहरुलाई निक्षेप सङ्कलन गर्ने मात्र नभई लगानीको क्षेत्रमा पनि विविधता बढाउन नसकिरहेको बारे प्रश्न गरेका छन् । बैंकहरु शाखा विस्तारमा आक्रामक रुपमा अगाडी बढीरहेका बेला उनको यो प्रश्नले बैंकहरुलाई चुनौती थपेको छ ।... थप पढ्नुहोस्

मन्त्री–कर्मचारी बीच घीनलाग्दो भिडन्तको नालीबेली

संघीयता : जसको माग र आन्दोलनका कारण आयो, उसैको प्रदेशमा बदनामी ! बिक्रमभान्जा योञ्जन / टिप्पणी काठमाडौं । कर्मचारीलाई घरेलु कारिन्दा वा दासजस्तो ब्यवहार गर्न खोज्ने मन्त्री वा नेता र हातजोर–कामचोर–घुसखोर भएर स्वाभिमान गुमाएका गतिछाडा कर्मचारीका बीच सांघातिक हमलासहितको झगडा भइरहने गर्दछ । दुई नम्बर प्रदेशमा मन्त्रीको एनजीओ मोहकै कारण प्रदेश सचिवजस्तो उच्चस्तरका कर्मचारीले हालै मन्त्रीका हातबाट क... थप पढ्नुहोस्

जन्ती लिएर जनकपुर आए योगी आदित्यनाथ , दिवाभोजमा ५६ प्रकारको ब्यञ्जन !

जनकपुर । सीताराम विवाहपञ्चमीमा प्रमुख अतिथीको रुपमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आइपुगेका छन् । एक हजार पाँच सय जन्तीसहित आएका मुख्यमन्त्री योगी भने निजी हेलिकप्टरबाट  जनकपुर आइपुगेका हुन् । विवाहपञ्चमी अन्तर्गत आज बुधवार सीताराम स्वयम्बर हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतका रुपमा योगी आदित्यनाथ नेपाल आएका हुन । विशेष विमानबाट जनकपुर ... थप पढ्नुहोस्