fbpx

ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती

ललितपुर । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलबाट प... थप पढ्नुहोस्

चित्रकारले देखेको दरबार स्क्वायर

­काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत ललितपुरको पाटनस्थित दरबार क्षेत्रमा पुगेर आज विदेशी चित्रकारले जलरङको प्रयोग गरी त्यहाँको पुरातात्विक महत्वका चित्र आर्ट पेपर(चित्राधार) मा उतारेका छन् । न्यूजील्याण्डकी जिनेट वाङले दरबारको चित्र उतार्दै भनिन्, “निकै लामो अवधिसम्म चित्र बनाउन सकिने ठाउँ छ, यस्तो महत्वपूर्ण र ऐतिहासिक स्थानमा आएर चित्र बनाउन पाएँ खुशी छु ।” उनले विभिन्न कोणबाट तस्वीर कैद गरे... थप पढ्नुहोस्