fbpx

‘लालुमै’ गीतले ५० लाख दर्शकको मन जित्न सफल [ भिडियोसहित ]

काठमाडौं । लोकप्रिय सर्जक शिव हमालको पछिल्लो गीत 'लालुमै'  लाेकदाेहाेरी गीतले आक्रामक भ्युज बनाउदै सबैको मन मुटुमा बस्न सफल भएको छ । गीत सार्वजनिक भएको एक महिनाको अवधिमा ५० लाख भन्दा धेरै पटक युट्युबमा हेरिएको छ। शिव हमालको लय तथा शब्द साथै सन्दिप न्यौपाने र विष्णु माझीको आवाज रहेको गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ । एकदर्जन भन्दा धेरै कलाकारहरुलाई नेपाली गीत संगीतमा स्थापित गर्न महत्वपुर्ण ... थप पढ्नुहोस्