शैक्षिक भ्रमणबाट फर्किएको बस दुर्घटना : तीन महिलासहित २३ जनाको मृत्यु

तुल्सीपुर । सल्यानको कपुरकोटबाट तुल्सीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुल्सीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २३ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेम बहादुर शाहीले नेपालबहसलाई दिएको जानकारी अनुसार राप्ती राजमार्ग अन्तर्गत दाङ तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा ज्यान जानेको संख्या २३ पुगेको हो । शनिबार बिहान थप १ जनाको ... थप पढ्नुहोस्