fbpx
lamkhutte

‘आफैँबाट शुरु गरौँ, औलोलाई शून्यमा पुर्याऔँ’

धम्बोझी । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअर्न्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो 'मलेरिया' रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी रहेका छन् । सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट... थप पढ्नुहोस्