भूमिहिनलाई सरकारी जग्गा उपयोगको निस्सा दिइने

कृष्णराज गौतम काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिहीन र सीमान्त कृषक परिवारलाई खेतीयोग्य सरकारी जग्गा मापदण्डका आधारमा कृषि प्रयोजनका लागि उपलब्ध गराउने भएको छ । मन्त्रालयले ल्याउन लागेको भूमि ऐनमा सरकारी जग्गामा अव्यवस्थित तवरले बसोबास गरेका भूमिहिनबाहेकका परिवारलाई सरकारले तोकेको मूल्य लिई भूउपयोग कार्यान्वयनमा असर नपरेको अवस्थामा बसोबास गरेकै ठाउँको उपयोग निस्सा ... थप पढ्नुहोस्