ल्यापटप र आइफोन चोरी

भक्तपुर । दशैं नजिकिए संगै विभिन्न सर समान चोरी हुने घटना पनि दैनिक जसो बढीरहेका छन् । चोरले लत्ताकपडा, सुन चाँदीका गहना त चोर्ने गरेको सुनिदै आइरहेको छ । शनिबार मध्यपुर ठिमी नगरपालिका-१ मनहरास्थित शिव दाहालको घरबाट करीब १ लाख रुपैयाँ बराबरका १ थान ल्यापटप र १ थान आईफोन चोरी भएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।... थप पढ्नुहोस्