शेयर बजारमा लगानी नगर्ने ४ वटा मर्चेन्ट बैंकलाई बोर्डले गर्यो कारबाही

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एन.एम.बि क्यापिटल, लक्ष्मी क्यापिटल, सिबिआईएल क्यापिटल र एनआईसि एशिया क्यापिटललाई जरिवाना तिराएको छ । यि चार मर्चेन्ट बैंकलाई बोर्डले धितोपत्र बजारमा लगानी नगरी तोकिएको सीमा भन्दा बढी रकम बैंक मौज्दातमा राखेको भन्दै कारबाही गरेको हो । यि मर्चेन्ट बैंकले तोकिएको सिमा भन्दा धेरै रकम बैंकमा मौज्दात राखेको पाइएपछि आर्थिक जरिवाना गरेको जनाएको छ । बोर्डले एनआईसि एशिया... थप पढ्नुहोस्