देवकोटाको ११० औँ जन्मजयन्ती

“म रंगीचंगी छु वसन्त छोरो म जन्मिएँ कोकिलले कराई । झुसिल्किराको सपना सिङ्गारी दिए पखेटा प्रभुले मलाई” सुशील दर्नाल काठमाडौं । विसं २०१७ मा प्रकाशित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘बाल–कविता, सग्रह भाग २’ मा समावेश ‘पुतली’ शीर्षकको यो कविता नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय कक्ष गुञ्जायमान भएसँगै कार्यक्रम शुरु गरियो । देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा प्रतिष्ठानद्वारा आयोजित प्रवचन, पु... थप पढ्नुहोस्