fbpx
Dhana-bristi

एल.आई.सी नेपालले ल्यायो ‘धनवृष्टि’ योजना, १० वर्षको बीमा गर्दा ३ वर्षमा नै पैसा फिर्ता

काठमाडौं । “जीवनबीमाको साथमा, धनवृष्टि ३–३ वर्षमा” भन्ने सन्देशकासाथ लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एल.आई.सी.)ले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर कम्पनीले आयोजना गरेको एक समारोहबीच उक्त ‘धनवृष्टि’ योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईंले सार्वजनिक गरेका छन् । कम्पनीका अन्रसार १३ देखि ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा ... थप पढ्नुहोस्