fbpx
lic-nepal-kumar

३६ बर्ष लामो अनुभवले खारिएका कुमार एलआईसी नेपालकाे नयाँ अध्यक्ष

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा एम.आर. कुमार नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले गत जेठ २ गतेबाट लागू हुने संचालक समितिको अध्यक्षमा एम.आर. कुमारलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष एम.आर. कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष हुन् । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने नियम अनुरूप एमआर न... थप पढ्नुहोस्
sunrise-bank-LIC-Nepal-Ltd

सनराइज बैंकबाट एलआईसी नेपालको जीवन बीमा सेवा बिक्री हुने

काठमाडौं । सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बीच बैंकास्योरेन्स (Bancassurance) सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०३ वटै शाखाहरूबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजनाहरू बिक्री गर्नसक्ने छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. ... थप पढ्नुहोस्