fbpx

प्रिमियम संकलनमा युनियन लाइफ, मुनाफामा रिलायवल लाइफ अगाडि

नयाँ जीवन बीमा कम्पनीहरुले संकलन गरे आर्कषक प्रिमियम काठमाडौं । गत बर्षमात्र संचालन स्वीकृित पाएका नौवटा जीवन बीमा कम्पनीहरुले लोभलाग्दो प्रिमियम संकलन गर्न सफल भएका छन् । पुराना जीवन बीमा कम्पनीहरुसँगको चर्को प्रतिस्पर्धा एवं बीमा क्षेत्र बारे आम जनतामा रहेको न्युन सचेतनाको बाबजुद चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नौं वटा जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार एक ... थप पढ्नुहोस्

बडा दशैँको आगमनसँगै प्रभू लाइफको आक्रामक सुरुवात, एकै दिन ५ शाखा संचालनमा

काठमाडौं । बडा दशैं २०७५को आगमनसँगै प्रभु लाइफ इन्स्योरेन्सले आजदेखि आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरु विस्तार गरेको छ । महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम उप-शाखा कार्यालयहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको... थप पढ्नुहोस्