‘लिलामे माइलो’ रुचिमा

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित नाटक ‘लिलामे माइलो’ को हालसम्म पाँच हजारले अवलोकन गरेका छन् । गत मङ्सिर १४ गतेदेखि शुरु भएको नाटकमा हालसम्म ९७ पटक नाटक मञ्चन गरिएको र दैनिक ८० देखि ८५ जनाले अवलोकन गरिरहेका नाटकका कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए । अहिले बनिरहेका अन्य नाटकभन्दा सो नाटक भिन्न विषयवस्तुमा बनाइएको उनले बताए । नाटक यही पुस ७ गतेसम्म बुधबारबाहेक साढे चार बज... थप पढ्नुहोस्